राहदानी विभागको सर्भर डाउन, कर्मचारी भन्छन्– ‘इन्टरनेटमा समस्या देखियो’

१५ असोज, काठमाडौं । आज दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको थियो ।

कर्मचारीहरुले ‘इन्टरनेट डाउन’ भएका कारण सेवा प्रभावित भएको बताएका थिए ।

इन्टरनेटमा समस्या आउँदा वायोमेट्रिक लगायतका काम प्रभावित भएको उनिहरुको भनाई थियो।