फिचर

विद्युतीय नम्बर प्लेट अङ्ग्रेजीमा राख्ने सरकारी निर्णयप्रति भाषा आयोगले जनायो आपत्ति

विद्युतीय नम्बर प्लेट अङ्ग्रेजीमा राख्ने सरकारी निर्णयप्रति भाषा आयोगले जनायो आपत्ति

ताजा अपडेट, फिचर, ब्यानर-२, विचार, समाचार
१८ भदौं,काठमाडौं ।आगामी असोज १ गतेदेखि सबै सवारी साधनमा विद्युतीय सङ्केत सङ्ख्या (इम्बोस्ड नम्बर प्लेट) अङ्ग्रेजी भाषा र रोमन लिपिमा अनिवार्य राख्नुपर्ने भनाइप्रति भाषा आयोगले गम्भीर आपत्ति जनाएको छ। नेपाल सरकारको निर्णयप्रति भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ७ को उपधारा १ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने प्रावधान रहेकाले नम्बर प्लेट पनि देवनागरी लिपिमै राखिनुपर्ने उल्लेख गरिएको छ। आयोगले यसअघि पनि यसबारे सरकारलाई ध्यानाकर्षण गराइसकेको भन्दै उनले सर्वोच्च अदालतको गत वर्ष असार ९ गतेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलालाई स्मरण गराएको छ समेत विज्ञप्तिमा उल्लेख गरेका छन्। फैसलामा संविधानको धारा ७ को उपधारा ३ अनुसार भाषासम्बन्धी अन्य विषयमा भाषा आयोगको सिफारिसका आधारमा मात्रै सरकारले निर्णय गर्न सक्ने...
चिसोले सर्लाहीको जनजीवन कष्टकर

चिसोले सर्लाहीको जनजीवन कष्टकर

ताजा अपडेट, फिचर, बिशेष, वातावरण, समाचार
५, माघ सर्लाही । तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो । खासगरी तराई क्षेत्रमा हरेक वर्ष हिउँदमा बाक्लो कुहिरो लाग्ने गरेको छ । जलवायु परिर्वतनका कारण यस वर्ष केही फरक देखिएको छ । कुनै दिन चर्को घाम लाग्ने र कुनै दिन बाक्लो कुहिरो लाग्ने गरेको छ । बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरुले बताएका छन् । सवारीसाधनले दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था आएको छ भने दुर्घटनाको जोखिम पनि बढेको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ ।...
विश्व वातावरण दिवश २०२४ : ‘हाम्रो भूमि,हाम्रो भविष्य’

विश्व वातावरण दिवश २०२४ : ‘हाम्रो भूमि,हाम्रो भविष्य’

अन्तर्राष्ट्रिय, ताजा अपडेट, फिचर, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ आज बुधबार विश्व वातावरण दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघले १६ जुन १९७२ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेपछि विश्वभर वातावरण संरक्षणका लागि जनचेतना जगाउनु पर्ने अन्तराष्ट्रिय ऐक्यबद्धता बनेको थियो ।त्यसै अनुरुप यस दिवसलाई संस्थागत गर्न ५ जून,१९७३ मा विश्वकमा पहिलो पटक विश्व वातावरण दिवस अन्तराष्ट्रियकरण गरिएको हो ।यसरी संयुक्त राष्ट्रसंघले आह्वान गरे अनुसार नै प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउन थालियो । नेपालको  संविधानले मौलिक हकका रुपमा वातावरण सम्बन्धी हकको व्यवस्था गरेको छ । संविधाको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको प्रत्याभूत गरिएको छ । यो वर्षको वातावरण दिवस भूमि बचाउसँग केन्द्रित छ। भूमि पुनःस्थापना,मरुभूमिकरण र खडेरी प्रतिरोधात्मकतामा दिवसला...
मानसिक थकान मार्ने प्रतिक्षालय हो ‘मुस्ताङ्ग’!

मानसिक थकान मार्ने प्रतिक्षालय हो ‘मुस्ताङ्ग’!

ताजा अपडेट, पर्यटन, फिचर, वातावरण, विचार, समाचार
बिष्णु गिरी ‘निश्चल‘ काठमाडौंको धुलो र धुवाको रापमा थिचिएर थङ्गथिलो भएको यात्रीले मुस्ताङ्गको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन।सामुन्द्रिक सतहको उचाईदेखी झण्डै ३८ सय मिटर उचाईमा रहेको मुस्ताङ्गको मुक्तिनाथ यात्रा केबल धार्मिक मात्र होईन त्यो एउटा सभ्यताको अध्ययन हो,मुस्ताङ्ग मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो,धार्मिक आस्थाको एउटा आगँन हो जहाँ हिन्दु र बौद्ध धर्मालम्बीहरु जाने एकमात्र साझाँ थलो पनि हो। एउटै उदेश्य लक्ष्य र सपना बोकेका हामी चार युवाको अगुवाईमा खोलिएको व्यवसायिक कम्पनीको योजनालाई सार्थकता दिन र साथीहरुबीच थप आत्मीयता बढाउने उदेश्यलाई केन्द्रबिन्दुमा राखेर मुस्ताङ्गको यात्रा गर्ने तय भयो तर एक साथीलाई मनाउन भने हामी तीनलाई निक्कै मेहनत गर्नु प¥यो।तर,मन नमिल्ने कुरै भएन मिति २०८० जेष्ठ ९ गते साझ ७ बजे हामी गन्तव्यको लागि काठमाडौंबा...

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, फिचर, समाचार
काठमाडौं। सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मि) सम्म बाटो खुलेको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोपफिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ।मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ।विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए। रोपफिक्सिङ टोली केही दिनमै चुचुरोसम्म पुगेर डोरी टाँग्नेछन् र वैशाखको २८ देखि आरोहण सुरु हुनेछ छ । यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाईसकेको थियो।‘यो याममा सगरमाथालगायत ल्होत्से हिमालमा दोस्रो शिविर (क्याम्प २) देखि चुचुरोसम्म रोपफिक्सिङको जिम्मेवारी पर्वतारोहण सञ्चालक सङ्घ नेपालको व्यवस्थापनमा सेभेन समिट ट्रेक्स प्रालिलाई दिएको र आइतबार रोप फिक्सिङ टोलीले चौथो शिविरसम्म डोरी ...

काठमाडौंको टौदहमा विपद् अभ्यास मनसुन –२

जीवनशैली, ताजा अपडेट, फिचर, ब्यानर-१, साहित्य
काठमाडौं । काठमाडौंको टौदहमा विपद् अभ्यास मनसुन २को सम्पन्न गरिएको छ । मनसुनको सुरुवातसँगै हुने विपद्का घटनाहरुलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं.९ पशुपतिनाथ बाहिनी बलम्बुले काठमाडौँको कीर्तिपुर नगरपालिका–६ टौदहमा विपद् प्रतिकार्य अभ्यास मनसुन–२ आज सम्पन्न गरेको छ। अभ्यासमा गृहमन्त्रालय,राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरु तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो। सम्भावित विपद्का घटनामा प्रतिकार्यका लागि तयार रहन सुरक्षा फौजको क्षमता अभिवृद्धि गरी विपद्को समयमा हुनसक्ने क्षति न्यूनिकरणका लागि प्रभावकारी रुपमा सुरक्षा फौज परिचालन गर्न उक्त अभ्यास गरिएको हो। बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले बताएका छन् । उनका अनुसार कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजहरुले स्थानीय...