अर्थतन्त्र सुधारका लागि एमाले नेतृत्व : महासचिव पोखरेल

७, मंसिर काठमाडों । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुक आर्थिक रुपले समस्या परेका बेला एमाले नेतृत्वको खाँचो पर्नेगरेको बताएका छन् । ।

एमालेले शुक्रबार आयोजना गरेको जनजागरण सभामा सम्बोधन गर्दै उनाले सो कुरा बताए हो ।

नेपालमा रेल यातायात सुरु गर्न, भारतीय नाकाबन्दी विरुद्ध छुटकारा पाउन उत्तरी नाका खोल्ने काम एमाले नेतृत्वको सरकारले गरेको उनले बताए ।