एकीकृत समाजवादीको सचिवालय बैठक जारी

१७, माघ काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने नेताहरूले बताएका छन् ।