४, वैशाख काठमाडौं । संघीय संसद् अन्तर्गत बिहीवार विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा समितिको आगामी कार्यबारे छलफल हुने सचिवालयले जनाएको छ ।