काठमाडौं । काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ ।
दोभानपुल नजिकैको एक पसलमा ग्यास पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ । दमकलको सहायताले आगो निभाइएको छ।भने, आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।