
काठमाडौं।सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेका प्यूठानका मिनबहादुर बुढामगर (भेलुबाजे) को निधन भएको छ । बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको परिवार स्रोतले जानकारी दिएको छ।
उनकी श्रीमतीको एक वर्षअघि उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो ।
