श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर आन्दोलनमा

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग रोकेर आज देखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएर पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि पेट्रोलियम वितरण समेत ठप्प बनेको छ ।

मजदुर ढुवानी नै रोकेर आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको वितरण प्रभावित बनेको छ ।