२१, मंसिर काठमाडौं । आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ ।
बैठकमा समितिमा प्राप्त उजुरी र जलस्रोत विधेयक, २०८१ बारे छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।