१५, माघ काठमाडौं । सभामुख देवराज घिमिरेले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । सभामुख घिमिरेले बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।