३०, वैशाख काठमाडौं । सभामुख देवराज घिमिरेले बानेश्वरमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।
संसद भवन बानेश्वर स्थित ल्होत्से हलमा बसेको बैठकमा प्रतिनिधिसभा बैठकमा पेश गरिने एजेन्डाबारे छलफल भइरहेको बताइएको छ ।