१३, जेठ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक मंगलवार दिउँसो साढे १० बजे संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल बताएका छ ।