जलस्रोत विधेयक फिर्ता गर्ने सरकारको निर्णय

३,असार काठमाडौं । सरकारले जलस्रोत विधेयक फिर्ता गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट पारित भएर मन्त्रिपरिषद् पुगेको यो विधेयक फिर्ता गर्ने निर्णय भएको हो ।