ब्रिटिश आर्मी टीम र इङ्गल्यान्ड सीसँग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । ब्रिटिश आर्मी टीम र इङ्गल्यान्ड सीसँग खेल्ने नेपाली टोलीले घोषणा गरेको छ ।

दुई टीमसँग खेल्ने २३ सदस्यीय टोली घोषणा गर्दै नेपालले ब्रिटिश आर्मी टीम र र इङ्गल्यान्डसँग क्रमशः मे ३ र मे ६ मा

मैत्रीपूर्ण खेल खेल्नेछ ।