कैलाली । बझाङ प्रदेशसभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै एमालेका भण्डारीले वियज हाँसिल गरेका हुन् ।
उपनिर्वाचनमा एमालेबाट विजयी भण्डारीलाई ११६१२ मत प्राप्त भएको छ।भने,नेपाली कांग्रेसका सिंहले ११३४३ मत पाएका थिए। भण्डारी र सिंहबीच २६६ मतान्तर रहेको छ ।
नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढालाई ३८३१ मत पाप्त भएको थियो। भने,नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याएका थिए ।
