काठमाडौं । ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
चिनियाँबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।