
काठमाडौं । नेपाली काँग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दल बोलाएको छ । काँग्रेसले शुक्रबार (असार ७) गतेका लागि बैठक बोलाएको हो ।
संसदीय दलका अनुसार बैठक संघीय संसद भवनमा रहेको संसदीय दल नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ।
त्यसपछि अपराह्न ३ गते संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दल बैठक बस्ने जनाइएको छ ।
