झापा। झापाको मेचीनगर नगरपालिका(३ मा पर्ने धरधरेमा एउटा हात्ती मृत फेला परेको छ । अन्दाजी ५र६ वर्षको हात्ती आज बिहान स्थानीयले मृत फेला पारेका हुन् ।
घटनास्थलमा वन कर्मचारी र हात्ती संरक्षणकर्मीहरू पुगिसकेका छन् । हात्ती कसरी मर्यो भन्नेबारे पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने वन कार्यालयका अधिकारीले जानकारी दिएका छन् ।
