
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ।
बैठक बुधबार दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने तयारी भएको स्रोतले जानकारी दिएको छ।
बैठकमा जलस्रोत विधेयक,हालको राजनीतिक परिवेश र अबको बाटो लगायतका विभिन्न विषयमा विज्ञ तथा सरोकारवालासँग छलफल गरिने बताइएको छ।
