वडाध्यक्ष बिगु साहको निधन

३० कार्तिक,चन्द्रपुर । जिल्लाको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ।

वडाध्यक्ष साह २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए।