आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८० रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२८ रुपैयाँ रहेको छ ।

यता अमेरिकी डलर एकको खरिद दर १३३.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८२ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ ।