
११ कात्तिक,काठमाडौं।आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकिएका छन् ।
उपनिर्वाचनका लागि न्याय परिषदले तत् जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् ।साथै ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ ।
हेर्नुहोस् सिफारिस नामावली विवरण—ः




