काठमाडौंमा भूकम्पको धक्का

२३, पुस काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । केही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

पूर्वी नेपालमा पनि भूकम्पको ठूलो धक्का महसुस भएको छ । आज बिहान ६स्५० बजेको समयमा भूकम्पको धक्का महसुस भएको हो ।केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।