जेनजी आन्दोलनका शहीद परिवारले १५ लाख पाउने,मन्त्रीपरिषद वैठकले ग¥यो थप ५ लाख दिने निर्णय

३० भदौ,काठमाडौ । सरकारले जेनजी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।

यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो ।