कैलाली । बझाङ छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा एमाले अग्रता बढाएको छ । नेकपा एमालेका दमन भण्डारीले ७५७ मत पाउँदा नेपाली काँग्रेसका अविशेक सिंहले ३८० मत पाएका छन् ।
त्यस्तै जनक बुढा (माओवादी)ले २२६,दिल बहादुर सिंह (समाजवादी)ले ११५ र किशोर खड्का(राप्रपा)ले ९ मत पाएका छन् ।
अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना भइरहेको बताइएको छ ।
