इलाम । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाएका छन् ।
सुहाङले ३ हजार २४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई २ हजार ४६९ मत प्राप्त भएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ७०३ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ४३४ मत प्राप्त गरेका छन् ।
