
काठमाडौं । सुख्खा पहिरो खस्दा निर्माणाधिन अरनिको राजमार्गमा बाटो अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तगर्त पर्ने साँगा( पलासे खण्डमा सुख्खा पहिरो खसेको प्रहरीले जानकारी दिएको छ ।
पहिरो हटाएर अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
