एमाले ललितपुर महानगर कमिटीको अध्यक्षमा शाक्य निर्वाचित

ललितपुर।नेकपा एमाले ललितपुर महानगर कमिटीको अध्यक्षमा ज्ञानेन्द्र शाक्य निर्वाचित भएका छन् ।सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट उनि निर्वाचित भएका हुन् ।

यसैगरि उपाध्यक्षमा दिपेन्द्र सिम्खडा,सचिवमा ज्ञानभक्त डंगोल,उप–सचिव धर्मरत्न शाक्य र पृथबिन्दु महर्जन निर्वाचित भएका छन् ।