संविधान संशोधन गर्न कार्यदल गठन गरिने

११, पुस काठमाडौं । नेकपा एमालेले संविधानको समीक्षा र संशोधन गर्नका लागि नेपाली काँग्रेस र एमालेका नेता रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

हिजो बसेको सचिवालय बैठकले संविधानको समीक्षा र संशोधन गर्नका लागि नेपाली काँग्रेस र एमालेका नेता रहेको कार्यदल गठन गर्ने निर्णय गरिएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए ।