
१९, पुस काठमाडौं । लोकसेवा आयोगले मुख्य सचिवको अवधि २ वर्षमा झार्ने प्रस्ताव गरेको छ ।
संघीय निजामती सेवामा यस सम्बन्धी व्यवस्था राख्ने आयोगको प्रस्ताव छ ।
शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् ।
