
११ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले आज सोमबार दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको जानकारी दिइन् ।
बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी गराइएको छैन ।
