
१२ जेठ,काठमाडौँ । प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,विपक्षी दलहरू नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी,श्रम सस्कृति पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबारको सदनमा अवरोध गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्री बालेन शाहले सदनलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
