काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष ÷आव २०८१÷०८२ मा ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मंलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस प्रकारको कार्यक्रम लागू गर्ने घोषणा गरेका हुन्।
त्यस्तैगरी सरकारले यो आवमा विद्यालय शिक्षादेखि नै आफ्नो रुची अनुरुप पेशा छनोट गर्न करियर काउन्सीलिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ।
