
१३ भदौ, काठमाडौं । एएफसी वुमन्स च्याम्पियन्स लिग प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको एपीएफ क्लबले मलेसियन क्लब सबाहसँग बराबरी खेलेको छ ।
कोताकिनाबालुस्थित लिसाका स्टेडियममा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । बराबरीपछि एपिएफ समूह प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।
