काठमाडौंको तारकेश्वर बस दुर्घटना : तीन जनाको मृत्यु

१५, मंसिर काठमाडौं । । काठमाडौंको तारकेश्वर नगगपालिका वडा नं ८ स्थित सेसमती पुलमा बसले पैदल यात्रुलाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन भने एकको पहिचान खुलेको छैन। अत्यधिक गतिमा रहेको बा.४ ख ७१११नम्बरको बसले पैदलमार्गम ठक्कर दिएको थियो ।

काभ्रेथली बाट तिब्र गतिमा आएको बसले सेषमतीमा रोकेर राखेको कुखुराको गाढीलाई ठक्कर दिएको हो ।
घटनाको थप विवरण आउन बाँकी छ ।