
२४, फागुन काठमाडौं । प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सीता पौडेल (अर्चना) निर्वाचित भएकी छन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनले दुई उपाध्यक्षमा राजकुमार सिलवाल र संगीता अधिकारी निर्वाचित भएका छन् ।
प्रदेश महासचिवमा सौगात मिश्र, सचिवमा सन्तोष लुइँटेल, सुशील पुरी, श्रीराम तिवारी, रामचन्द्र बस्नेत, लीजा क्षेत्री र सन्तोष तामाङ निर्वाचित भएको संगठनका उपत्यका इन्चार्ज हेमराज सिलवालले बताए ।यस्तै कोषाध्यक्षमा भुपाल गौतम निर्वाचित भएका छन् ।
सदस्यहरु मेघनाथ पहाडी ज्योति जीसी, रोशनराज अर्याल र जीबी लामा छन् ।
