प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित

२१, जेठ काठमाडौं । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेको छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बुधबार प्रमुख दलकारुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।

तर,छलफल निष्कर्षविहीन भएको थियो । आजै दिउँसो ३स् १५ बजेका लागि बैठक बोलाइएपनि विशेष कारण देखाउँदै भोलि सम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।