एमालेले छान्यो समानुपातिक सांसद

१ चैत,काठमाडौं। नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ।शनिबार बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए।

क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको एमालेले समानुपातिकबाट १६ सीट जितेको छ।