प्रतिनिधिसभाको नयाँ नियमावली बनाउने मस्यौदा समिति सभापतिमा गणेश पराजुली

२३ चैत,काठमाडौं ।प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन भएको छ ।

आज सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव पेश गरेका थिए ।जसलाई सभाले स्वीकृत गर्यो । संसद्मा रहेका सबै दलका सांसदहरू रहेको १५ सदस्यीय समिति गठन भएको हो ।

समितिको सभापतिमा गणेश पराजुली रहेका छन् ।

१. गणेश पराजुली– सभापति

सदस्यहरू :

२) ओजस्वी शेरचन

४) खगेन्द्र सुनार

५) खुस्बु ओली

६) गजला समिम मिकरानी

७) तपेश्वर यादव

८) ध्रुवराज राई

९) निशा डाँगी

१०) निश्कल राई

११) वलावती शर्मा

१२) मधु चौलागाईँ

१३) यज्ञमणि न्यौपाने

१४) रेखा कुमारी यदाव

१५) सुलभ खरेल