सुरु भयो घरजग्गा एक्स्पो

१ असोज, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ।

सभामुख डीपी अर्यालले प्रदर्शनी उद्घाटन गरेका छन्।

प्रदर्शनी ४ असोजसम्म चल्नेछ।