दुई घण्टाका लागि पछि सर्याे बजेट भाषण

काठमाडौं । आज दिउँसो १ बजे हुने भनेको बजेट भाषण दुई घण्टाका लागि पछि सरेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक दुई घण्टाका लागि सरेपछि बजेट भाषण पनि सरेको हो ।

आजको बजेट भाषण दिउँसो तीन बजेका लागि बोलाइएको छ ।