१६ मंसिरमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकिए

११ कात्तिक,काठमाडौं।आगामी १६ मंसिरमा हुने  उपनिर्वाचनका लागि ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु तोकिएका छन् ।

 उपनिर्वाचनका लागि न्याय परिषदले तत् जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् ।साथै ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ ।

हेर्नुहोस् सिफारिस नामावली विवरण—ः

CamScanner 10-27-2024 18.51

CamScanner 10-27-2024 18.51

 

CamScanner 10-27-2024 18.40