
२९ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
सो बैठक आज शुक्रबार दिउँसो २ बजेका लागि बोलाएको प्रधानमन्त्रीको सचिवलयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सो बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल एवम् निर्णय हुने बताइएको छ ।
