
६ साउन,बैतडी । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बुधबार बिहान ४ः४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।क्षतिको विवरण ६ साउन,बैतडी । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ४स्४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।क्षतिको विवरण भने, प्राप्त भएको छैन ।
