
काठमाडौं। अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले उक्त कुराको जानकारी दिएको हो ।
आज शनिबार राति अघि ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बरमा dvprogram.state.gov/ESC/ गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।
इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासको भनाई छ ।
