काठमाडौं ।काठमाडौं को महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ ।
करिब ३५ वर्षका पुरुषको शव भेटिएको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले बताए ।