१७ भदौ,काठमाडौं ।प्रतिनिधिसभाको बैठक बस्दै छ ।
आज बुधबार दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्दै छ ।
भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा सभामुख डोलप्रसाद अर्यालले ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ ।