
मनिषा गुरुङ
काठमाडौं । सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने भएको छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल –अजहा) का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने भएको हो ।
२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
हेर्नुहोस् सुचना

