महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खस्यो, मतदान जारी

५, चैत काठमाडौं । महारजगञ्ज चिकित्सा क्याम्पसमा ४ सय मत खसेको छ ।

क्याम्पस प्रमुख डा. सुरेश उप्रेका अनुसार १०स्४५ सम्म ४ मत खसेको हो । ‘शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने । महारजगन्ज चिकित्सा क्याम्पसमा १६७१ मतदाता रहेका छन ।