अर्थतन्त्र

ओलीले बाटो शिलान्यास गर्दा विरोध गरेकी मेयर दाहाल सोही बाटो उद्घाटन समारोहमा सहभागी हुने

ओलीले बाटो शिलान्यास गर्दा विरोध गरेकी मेयर दाहाल सोही बाटो उद्घाटन समारोहमा सहभागी हुने

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, राजनीति, समाचार
५ वैशाख,काठमाडौं । प्रधानमन्त्री एवमं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार वर्ष अगाडि २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गरेका बेला सो कामको आलोचना गरेर शिलन्यास कार्यक्रम नै बहिस्कार गरेकी दाहाल अहिले त्यही बाटो उद्घाटन समारोहमा उपस्थिति हृने भएकी छन् । संघीय सरकारको बजेटमा विस्तार गरिएको उक्त सडकको आज प्रधानमन्त्री एवमं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गदै छन् । शिलन्यासको समयमा दाहाल हराएको भन्दै प्रधानमन्त्री ओलीले कार्यक्रममै उनको खोजी पनि गरेका थिए। तर दाहालले बहिस्कार गरेको जनाएकी थिइन् । प्रधानमन्त्री ओलीले नारायणगढ–बुटवल सडकको वस्तुस्थिति बुझन  आजै निरीक्षण गर्ने कार्यक्रम रहेको पनि उनको सचिवालयले जनाएको छ।...
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ९० हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ९० हजार नाघ्यो

अर्थतन्त्र, ब्यानर-२, वातावरण, समाचार
४, वैशाख काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड कायम गरेको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार अब १० ग्राम छापावाल सुनको मूल्य नै १ लाख ६३ हजार ४१० रुपैयाँ पर्ने भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १९६० रुपैयाँ पुगेको हो ।  ...
नाट्टाद्धारा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ को औपचारिक घोषणा

नाट्टाद्धारा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ को औपचारिक घोषणा

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
सीता पौडेल (अर्चना)  ४ बैशाख ,काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले तेस्रो संस्करणको बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ को औपचारिक घोषणा गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नाट्टाले यहि आउँदो जेठ १० गतेदेखि १२ गतेसम्म बीआईटीएम २०२५ को आयोजना गरिएको घोषणा गरेको हो । नाट्टाका अध्यक्ष कुमारमणि थपलियाका अनुसार नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा हुने सो कार्यक्रमका लागि गत चैत्र २२ गते नै सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।  नेपाल पर्यटन बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको अध्यक्ष  थपलियाले बताउनुभयो ।उपस्थित सबैलाई स्वागत गर्दै  अध्यक्ष थपलियाले बुद्धको आदेशमा उहाँका शिष्यहरुले गरेको भ्रमणबाट ट्राभल हिस्ट्रीको शुरुवात भएको जिकिर गर्दै बीआईट...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
४, वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३६ पैसा, स्विस फ्र्यांक एकको खरिददर १६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २० पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३० पैसा र बिक्रीदर ९८ रुपैयाँ ७४ पैसा, सिंगापुर डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, चिनियाँ य...
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुदँछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुदँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३, वैशाख काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा २७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । बुधबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँ कायम भएको हो ।...
प्रि-ओपन सेसनमा नेप्से परिसूचक १६.४३ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से परिसूचक १६.४३ अंकले बढ्यो

अर्थतन्त्र, वातावरण, समाचार
२, वैशाख काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १६.४३ अंकले घटेर २६७८.५१ विन्दुमा अडिएको छ । यो समयमा ५६ स्क्रिप्सको ५० हजार ७५८ कित्ता सेयर २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएकामध्ये ३६ स्टक्सको मूल्य बढ्दा १७ वटाको घटेको छ भने दुई वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२, वैशाख काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार सात सय रुपैयाँले घटेर एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १५ रुपैयाँले घटेर एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।...
सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३१, चैत काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आज (आइतबार) सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य वृद्धि भइरहेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको हो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  ...
नेपाल आयल निगमको नाफा नौ अर्ब ५० करोड

नेपाल आयल निगमको नाफा नौ अर्ब ५० करोड

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३०, चैत काठमाडों । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको आज आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । निगमले गत आवमा रु तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा रु तीन खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो । निगमले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रु तीन खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
३०, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ११ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८० पैसा र बिक्रीदर ९९ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ प...